IME Life New

आज सर्वाधिक कारोबार भएका यी हुन् १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमकोे २६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको २० करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अपर तामाकोशीको १८ करोडमाथिको शेयर कारोबार भएको छ । सिवम् सिमेन्टको १६ करोडमाथिको, एनआइसी एशिया बैंकको १५ करोडमाथिको शेयर कारोबार भएको छ ।

नेप्से १८ दशमलव ८१ अंकले बढेर २२८६ दशमलव ५४ को विन्दुमा कायम भएकोछ । आज बैंकिङ् र होटल, बाहेक अरु क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

Esewa
Crest

दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ३२ लाख २३ हजार ८ सय ३२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८८करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS