GBIME
IME Life

नागरिक लागानी कोषको हकप्रद शेयर आजबाट निष्काशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लागानी कोषले चुक्ता पूँजीको १ः०.८३ अनुपातको हकप्रद शेयर आजबाट निष्काशन गरेको छ । शेयरधनीहरुले पुस २८ गते मंगलबारदेखि उक्त हकप्रदका लागि आवेदन दिन सक्ने जनाएको छ । कोषले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०७७ पुस १३ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुको लागि उक्त हकप्रद निष्काशन गरेको हो ।

कोषले १०० अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद साधारण शेयरको निष्कासन गरेको छ । उक्त हकप्रद निष्काशन बन्द माघ १९ गते बैंकिङ्ग समय पश्चात् हुने जनाएको छ ।

SKYWELL
Crest

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS