Connect IPS
IME Life

महिला लघुवित्तले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महिला लघुवित्तले कर्मचारीको माग गरेको छ । संस्थाले केहि कनिष्ठ सहायक (शाखा कार्यालय प्रमुख ) र केहि कनिष्ठ सहायक प्रक्षिक्षार्थिका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका योग्य तथा ईच्छुक उम्मेदवारहरुलाई इमेल मार्फत १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS