IME Life New

आज सर्वाधिक कारोबार हुने यी हुन १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ४१ दशमलव २४ अंकले बढेर २२३५ दशमलव ७२ को विन्दुमा कायम भएको छ । जीवन बीमा बाहेक आज अन्य उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

प्रभु बैंककोे ४० करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । कुमारी बैंकको ३० करोडमाथिको शेयर करोबार भएको छ । नेपाल पुनर्बीमाको २४ करोडमाथि, नविल बैंक र प्राइम कमर्सियल बैंकको २० करोडमाथिको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १७ करोडमाथि, नेपाल टेलिकमको १६ करोडमाथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS