IME Life New

सुन चाँदीको भाउमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज एकैपटक २ हजार ३ सय रुपैयाँले घटेर ९३ हजारमा झरेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज २ हजार ३ सयले नै घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा एकैपटक ६० रुपैयाँले घटेर १२७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS