Connect IPS
IME Life

आइपीओ निष्काशन प्रस्ताव सहित पिपुल्स पावरले बोलायो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पिपुल्स पावर लिमिटेडले माघ १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीले आफ्नै कार्यालयमा बिहान ११ बजे गर्ने जनाएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने बताएको छ ।

Prabhu
Crest

सभाको प्रस्तावमा आईपीओ निष्कासन गर्ने तथा सो निष्कासनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कम्पनीको लागि थप पूँजी वृद्धि गर्ने प्रस्ताव अनुमोदन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने रहेको छ ।

साधारण सभा प्रयोजनका लागि माघ ३ गतेदेखि माघ १८ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS