IME Life New

आज पनि घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि तोलाको एक सय रुपैयाँले नै घटेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रही प्रतितोला एक हजार ३ सय ३० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS