IME Life New

दुई कम्पनीको साधारण सभा भोलि, के के छन् प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमामाई हाइड्रोपावर कम्पनी र बोटलर्स नेपाल बालाजु कम्पनीको साधारण सभा भोलि बिहीवार हुने भएको छ ।

सानिमा माई हाइड्रोपावरले बिहान ११ बजे र बोटलर्स नेपाल बालाजुले दिउँसो २ बजे साधारण सभा गर्ने जनाएको छ । सानिमा माई हाइड्रोपावरले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभा अकामा होटल काठमाडौंमा आयोजना गर्ने कार्यक्रम तय भएको कम्पनीले बताएको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

त्यसैगरी बोटलर्स नेपाल बलाजुले कम्पनीको कार्यालय बालाजुमा साधारण सभा बोलाएको छ । कम्पनीले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS