IME Life New

सानिमा लाइफमा आवेदन दिनुभयो ? अब चार दिन मात्र बाँकि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुख तथा मार्केटिङ अफिसरका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको बताएको छ । ईच्छुक तथा योग्यता पुगेकाले पुस २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS