IME Life New

आज ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ सय रुपैयाँ र चाँदी १० रुपैयाले बढेको हो ।

आज मंगलबार छापावाला सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँ , तेजावी ९५ हजार ९ सय रुपैयाँ र चाँदी तोलामा १ हजार ३३५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

Esewa
Crest

सोमबार छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँ , तेजावी ९४ हजार ८ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS