Connect IPS
IME Life

नेपाली सेनाले माग्यो ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली सेनाले विभिन्न ११ वटा पदको लागि झन्डै ३ सय नयाँ कर्मचारी माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले २ सय ९४ जना नयाँ कर्मचारी माग गरेको हो ।

सेनाले लेखा जमदार, पुजारी, अमल्दार, बन्दोबस्ती कार्य सिपाही, सूचीकर, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र शयेश पदको लागि कर्मचारी माग गरेको हो । जसमध्ये सेनाले बन्दोबस्ती कार्य सिपाहीमा ९६ जना माग गरेको छ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ २१ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २८ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS