IME Life New

सुन चाँदी दुवैको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आज साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ ।

शुक्रबार तोलाको ४ सय रूपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम रहेको सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार रुपैयाँ नै कारोबार भइरहेको छ । चाँदीको भाउ पनि स्थिर रही प्रतितोला एक हजार ३ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS