Connect IPS
IME Life

साञ्जेन जलविधुतको साधारण सभाको मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साञ्जेन जलविधुत कम्पनीले १० औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको मंसिर २६ गते सम्पन्न २०८ औं सञ्चालक समितिको बैठकले पुस २४ गते चिलिमे जलविधुत कम्पनीको रजिष्ट्ररको कार्यालय धुम्वाराहीमा गर्ने भएको हो ।

कम्पनीका अनुसार कोरोना महामारीका कारण सभा भर्चुअल माध्याबाट बिहान ११ बजे सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ अषाढ मसान्त सम्मको वासलात र आ।व। २०७६÷०७७ को नाफा नोक्सान हिसाब, नगद प्रवाह वितरण, इक्वीटीमा भएको परिवर्तनको विवरण लगायतका अनुसूचीहरुको उपर छलफल गर्ने एजेण्डा रहेको छ ।

कम्पनीका अनुसार गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट कम्पनीले शेयरधनीलाई कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १७ गतेदेखि २४ गतेसम्म शेयर राखिला खारेज बन्द मिति तोकेको छ । त्यसअनुसार पुस १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरु मात्र सभामा सहभागि बन्न पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS