IME Life New

३% लाभांश दिने एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्टको घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको सञ्चालित मुनाफाबाट तीन प्रतिशत कूल लाभांश दिने घोषणा गरेको छ । कम्पनीले कूल चुक्ता पुँजिको २.८५ प्रतिशत बोनस शेयर र ०.१५ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ । कम्पनीले वितरण गर्ने उक्त लाभांश आगामी साधारणसभाबाट पारित भएपछि सर्वसाधारणले पाउनेछन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS