काठमाडौ । गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । सहायक प्रबन्धकका लागि १ जना, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
संस्थाले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशति भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।