IME Life New

३५ हजार ८२६ कोरोना बीमितको दावी प्रमाणिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दावी पेश गर्ने ३५ हजार ८२६ जना कोरोना बीमितको फाईल प्रमाणिकरण गरिएको जनाएको छ ।

नियमित सूचना सम्प्रेषण गर्दै बीमा समितिले जनाए अनुसार कूल १७ हजार ९४७ जना बीमितले कूल एक अर्ब ७४ करोड ८० लाख ५० हजार रुपैयाँ दावी भुक्तानी बुझेका छन् ।

Esewa
Crest

समितिका अनुसार २८९३ वटा फाईल प्रक्रियामा रहेको, ४३३० वटा फाईल प्रमाणिकरणको प्रक्रियामा रहेको, ५७६ वटा फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा राखिएको र २३६३ वटा फाईल कागजात नपुगेकाले बीमा कम्पनीमै फिर्ता गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS