IME Life New

लक्ष्मी इक्वीटी फण्डको न्याभ बढ्यो, मुनाफा २१ करोड पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी इक्विटी फण्डको प्रति इकाई खुद सम्पत्तिको मूल्य (एनएभी) वृद्धि भएको छ । कार्तिक महिनाको तुलनामा मंसिर महिनामा खुद सम्पत्तिको मूल्य बृद्धि भएको छ । योजनाको कात्तिक मसान्त सम्ममा प्रतिइकाई खुद सम्पत्ति ११.४८ रुपैयाँ रहेकोमा मंसिर मसान्तमा वृद्धि भएर १२.५५ पुगेको हो ।

सो फण्डको एनएभीमा आएको बृद्धिसँगै नाफामा पनि वृद्धि भएको छ । उक्त योजनाले कात्तिक मसान्तमा ७ करोड ६८ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा मंसिर मसान्तमा वृद्धि भएर २१ करोड ३ लाख २५ हजार पुगेको छ । उक्त अवधीमा कोषको मुनाफा तीन गुणा बृद्धि भएको देखिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS