Connect IPS
IME Life

बढेन सुनको मूल्य, यस्तो छ नयाँ भाऊ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुधबार नेपाली बजारमा महंगो धातु सुनको मूल्य लगभग स्थिर देखिएको छ । प्रतितोला झण्डै एक लाख रुपैयाँ रहेको सुनको मूल्य आज १०० रुपैयाले बृद्धि भएको छ । अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको मूल्य समायोजन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार १०० रुपैयाँले बृद्धि भई छापावाल सुनको मूल्य ९४ हजार २०० रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीको मूल्यमा सामान्य बृद्धि भई प्रतितोला १३०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन १३०० रहेको चाँदीको मूल्य सुनको मूल्यसँगै बृद्धि भएको हो ।

Prabhu
Crest

विवाहको सिजन सकिएको, नेपालमा खासै नयाँ पर्व नआएको सन्दर्भमा सुनचाँदीको मूल्य स्थिर देखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS