IME Life New

नेप्से १० अकंले बढेर ११४२ को बिन्दुमा,कारोबार रकम ३८ करोड २६ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्स साताको तेस्रो दिन १० दशमलव २७ अङ्कले बढेर ११४२ दशमलव ०१ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३८ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

ट्र्रेडिङ र होटल क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । अन्य क्षेत्रको परिसुचमा २ दशमलव ५८ प्रतिशतको वुद्धि भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ११ करोड ४२ लाख बराबरको शेयर किनबेच भयो ।

Esewa
Crest

सबै भन्दा धेरै लक्ष्मी लघुवित्तको सेयर ९ दशमलव ९७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै महिला सहयात्री माइक्रोफाइनान्सको शेयर ९ दशमलव ९१ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ३ प्रतिशतले बढेकोे छ भने ५ हजार ९९ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०४ प्रतिशतले बढेर ५ हजार ६३ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ३ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूका २ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा हरीयाली आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS