IME Life New

आज कति छ सुनको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ७ सय रुपैयाँले बढेको छ । आईतबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कोरोबार भएको सुन सोमबार तोलाको ९४ हजार ९ सय रुपैयाँ पुगेको हो ।

सोमबार ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी प्रतितोला ७ सयले बढेर ९४ हजार चार सय रुपैयाँ निधारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

आज चाँदीको मूल्य भने ७० रुपैंयाले बढेर १३१५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS