IME Life New

मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट ११.२५ प्रतिशत बोनस शेयर वितरण पश्चात बुक क्लोज हुनुअघि कारोबार मूल्यमा समायोजन गरेको हो ।

आज प्रकाशित सूचना अनुसार मुक्तिनाथ विकास बैंकको समायोजनपछिको मूल्य ३४१ रुपैयाँ कायम गरिएको छ । यसअघि बुक क्लोज हुँदा कम्पनीको शेयर मूल्य ३७९ रुपैयाँ थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS