Connect IPS
IME Life

आज सबैभन्दा धेरै कारोबार भएका यी हुन् टप टेन कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३९ दशमलव ९८ अंकले घटेर १,९९८ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज दिनभरिमा २ सय ४ वटा कम्पनीको ८१ लाख ७७ हजार ३ सय ५३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६७ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नविल बैंकको ४० करोडमाथिको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २६ करोडमाथिको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २५ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS