IME Life New

आज यस्तो छ डलरको भाउ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३८ पैसा र विक्रिदर ११७ रुपैयाँ ९८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८५ पैसा र विक्रिदर १४३ रुपैयाँ ५८ पैसा रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS