IME Life New

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा एक सय रूपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि तोलाको एक सय रूपैयाँले नै बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रही प्रतितोला एक हजार २ सय ८० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS