IME Life New

२९ अंकले घट्यो नेप्से, पाँच अर्ब ३६ करोडको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम दिन नेप्से २९ अंकले घटेको छ । कारोबार परिसूचक घटेसँगै नेपाल स्टक एक्सचेन्जमा बिहिवार नेप्से २०३८.६३ बिन्दु कायम भएको छ ।

केहीदिन देखि लगातार बढि रहेको नेप्से साताको अन्तिम दिन घट्नुलाई नाफा बुक गर्ने प्रयास भएको देखिएको छ । बिहिवार कूल ९८ लाख ६० हजार ५३६ कित्ता शेयर पाँच अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

कूल २०४ वटा कम्पनीको शेयर कारोबार भएकोमा ओरियन्टल होटल र सोल्टी होटलको सबैभन्दा धेरै मूल्यबृद्धि भएको छ । त्यस्तै, समृद्धि फाईनान्स र युनाईटेड मोदी हाईड्रोपावरको शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS