काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजरका लागि केही संख्यामा, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, अफिसर, जुनियर अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा, अफिसरका लागि केही, जुनियर टेक्नीकल असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
कम्पनीले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले बताएको छ ।