IME Life New

बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ हस्पिटलमा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।सम्झौता पत्रमा बैंकका बुटवल शाखा प्रबन्धक सरिता श्रेष्ठ र हस्पिटल, बुटवलका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ जोशीले हस्ताक्षर गरेका थिए ।

बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्मको छुट उपलब्ध गराउने सम्झौता बैंक र अस्पताल बीच सम्झौता भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS