IME Life New

आज सबैभन्दा धेरै कारोबार भएका यी हुन् १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ९५ दशमलव ४६ अंकले बढेर २०६१ दशमलव ४१ को विन्दुमा कायम भएको छ। आज सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । आज ६ अर्ब ७४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफको ८६ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एशियाको ४६ करोडमाथिको करोबार भएको छ । प्रभु बैंकको ३२ करोडमाथिको कारोबार भएको छ । एनसीसी बैंकको २७ करोडमाथिको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २४ करोडमाथिको कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS