IME Life New

आज फेरी बढ्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ बढेको छ । आइतबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा ९ सय रुपैयाँले नै बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

चाँदीको भाउ पनि ४० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS