काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले शाखा प्रबन्धकका लागि केही, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकका लागि केही, ज्ेटिएका लागि केही र जुनियर प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।