Connect IPS
IME Life

आज लगानीकर्ताले सर्वाधिक कमाएका र गुमाएका यी हुन २० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से परिसुचक २२ दशमलव ७० अंकले घटेर २,०३२ दशमलव ५१ को विन्दुमा कायम भएको छ। आज माईक्रोफाइनान्स बाहेक सबै उपसूचक राताम्मे भएका छन् । आज दिनभरिमा १ सय ९५ सय वटा कम्पनीको १ करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, एभरेष्ट इन्स्योरेन्स प्रोमोटर शेयर, माउन्टेन इनर्जी नेपाल, छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् । त्यसैगरी सारथी नेपाल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ५१ प्रतिशतका दरले गुमाएका छन् । नेपाल बैंकका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् । खानीखोला हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी लगायतका कम्पनीले गुमाएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS