IME Life New

नेप्से १७ अंकले घटेर ११३० को विन्दुमा, कारोवार रकम  ४५ करोड ४६ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको पहिले दिन १७ दशमलव ७३ अङ्कले घटेर ११३० दशमलव ६३ अङ्कमा बन्द भएको छ । कारोबार रकम४५ करोड ४६  लाख रुपैयाँ पुगेको छ ।

Esewa
Crest

 

टे«डिङ बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।  टे«िडङ क्षेत्रको परिसुचमा १ दशमलव २५ प्रतिशतको वुद्धि भएको छ ।  सबैभन्दा धेरै नेपाल बैंकको ७  करोड १९ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै विजय लघुवित्तको सेयरमा ८ दशमलव ४९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै लुम्बीनी जनरल इन्स्योरेन्सको  शेयर ७ दशमलव ७९ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक २ दशमलव २७ प्रतिशतले घटेकोे छ भने ४ हजार ९ सय ९१ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक २  प्रतिशतले घटेर ५ हजार २९ को बिन्दुमा बन्द भएको छ ।आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ८ करोड ४२  लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूका ४ करोड ६९  लाख बराबरको कारोबार भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS