IME Life New

दोर्दीखोला जलविद्युत कम्पनीको ८४ लाख १२ हजार कित्ताको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोर्दीखोला जलविद्युत कम्पनीको ८४ लाख १२ हजार बढी कित्ता शेयरको लइकन अवधि आउँदो असार ७ गतेबाट सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै ८४ लाख १२ हजार ९६० कित्ता शेयरको लकइन अवधि सकिनेबारे जानकारी गराएको हो। लकइन अवधि सकिने कुल कित्तामा संस्थापकको ७५ लाख ९० हजार ६७५ कित्ता, आयोजना प्रभावित स्थानीयको ७ लाख ५६ हजार ४२० कित्ता र कर्मचारीको ६५ हजार ८६५ कित्ता शेयर रहेको छ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणलाई जारी गरेको आइपीओ २०७९ असार ८ गते बाँटफाँट गरिएको थियो। कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS