IME Life New

नेपाल लाइफको संस्थापक सेयर साधारणमा परिवर्तन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको ४३ लाख ९५ हजार कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।
नेपाल स्टक एक्सचेन्जले कम्पनिको संस्थापकको ६० प्रतिशत र सर्बसाधारणको ४० प्रतिशत स्वामित्व कायम हुने गरी संस्थापक सेयरलाइ साधारणमा परिणत गरेको हो ।

नेपाल लाईफको चुक्ता पूँजी चार अर्ब ३९ करोड रहेको छ ।गत बर्षको चौथो त्रैमासको बित्तीय विवरणका अनुसार नेपाल लाईफको जगेडा कोषमा तीन अर्ब ४८ करोड छ भने जीवन बीमा कोषमा ५० अर्ब छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS