IME Life New

सान्जेन जलविद्युतको साढे ३६ लाख कित्ता शेयरको लकइन खुल्दै, कहिलेबाट कारोबार गर्न मिल्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सान्जेलन जलविद्युत कम्पनीको साढे ३६ लाख कित्ता शेयरको लकइन अवधि खुल्ने भएको छ।

कम्पनीको आज एक सूचना जारी गर्दै ३६ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि आउँदो कात्तिक २८ गतेपछि खुल्ने जानकारी गराएको हो। यसको अर्थ कात्तिक २८ गतेदेखि यो शेयरको कारोबार खुल्नेछ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणका लागि जारी आइपीओ २०७९ कात्तिक २९ गते बाँडफाँट गरेको थियो। जसमा आयोजना प्रभावित स्थानीयका लागि जारी १० प्रतिशतले हुन आउने ३६ लाख ५० हजार कित्ता शेयरको लकइन सकिने भएको भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS