IME Life
Beema Board

हवाइ बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि मुख्य वक्ताको नाम सार्वजनिक

SPIL
NIC ASIA

काठमाडौं । इन्सुरेन्स इन्स्टिच्यूट नेपालले काठमाडाैंमा आयोजना गर्न लागेको हवाइ बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको प्रमुख वक्ताहरूको नामावली सार्वजनिक गरिएको छ।आयोजकका अनुसार सम्मेलनमा हवाइ बीमा क्षेत्रका स्वदेशी र विदेशी विज्ञ सहित पाँच जना मुख्य वक्ता हुनेछन् ।

सम्मेलनमा मेक लरेन्सका एभिएशन सर्भेयर अजित कुमार कोकेरी, युआइबी एभिएशनका प्रबन्ध निर्देशक माइल्स टाफ्स, विमान सञ्चालक संघ नेपालका अध्यक्ष मनोज कार्की, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र नागरिक उड्ययन प्राधिकरणका नायब महानिर्देशक हंशराज पाण्डे प्रमुख वक्ताका रूपमा हवाइ बीमाबारे आफ्नो अनुभव सुनाउनेछन् ।

Prabhu
Crest

इन्स्टिच्यूटले पहिलो पटक हवाइ बीमा सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS