IME Life

डिश मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृतमा मानन्धर नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । डिश मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन्। उनले आज वैशाख ३ गतेबाट लागू हुने गरि कार्यभार सम्हालेका हुन् । उनी २५ वर्ष भन्दा वढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका थिए ।

मानन्धरले डिश मिडिया नेटवर्कको कार्यभार सम्हालेर व्यवस्थापनलाई सुदृढ बनाउँदै कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवाहरुलाई थप गुणस्तरिय बनाउन प्रमुख भुमिका खेल्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

Prabhu
Crest

उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS