IME Life
Beema Board

घट्यो डिजेल र मट्टीतेलको मुल्य

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य घटाएको छ। आज वैशाख १८ गतेमध्यरातिदेखि लागु हुने गरी निगमले मूल्य घटाएको हो । मट्टीतेल र डिजेलको मुल्य प्रतिलिटर २ रुपैयाँले घटेर १५९ रुपैयाँ कायम गरिएको छ। आन्तरिक हवाई ईन्धन प्रति लिटर १ रुपैयाँले बढेर १३७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर ७ डलरले वृद्धि भएर १०४२ डलर पुगेको छ। पेट्रोल र एलपी ग्याँसको मूल्य यथावत रहेको छ ।

निगमले घटाएको मुल्यअनुसार अब डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर पहिलो वर्ग १५६ रुपैयाँ , दोस्रो वर्ग १५८ रुपैयाँ र तेस्रो वर्ग १५९ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS