IME Life

सिइडिबि हाइड्रोपावरको ७९ लाख २६ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
NIC ASIA

काठमाडौं । सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको शेयरको लकइन अवधि २०८१ वैशाख ३० गतेबाट सकिने भएको छ । कम्पनीको संस्थापक तथा कर्मचारीको शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको २०७८ वैशाख ३१ गतेले ३ वर्षको लागि लकइनमा राखिएकोमा उक्त शेयरको लकइन अवधि वैशाख ३० गतेबाट सकिने भएको हो ।

कम्पनीको संस्थापक समुहको ५८ लाख ७५ हजार ८ सय ७० कित्ता शेयर, र कर्मचारीलाई सुरक्षित गरिएको ५० हजार ३ सय ६५ कित्ता शेयरको लकइन अवधि वैशाख ३० गते सकिने भएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS