IME Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अध्यक्षमा मुलले पाए निरन्तरता

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा मनोहर दास मुल पुनः नियुक्त भएका छन् । आज साधारण सभापछि निर्वाचित भएका संचालकको बैठकबाट संचालक समितिको अध्यक्षमा मुलले निरन्तरता पाएका हुन् ।

कम्पनीको आज चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्रतिनिधित्व गर्ने चार जनामध्ये कम्पनीको नियमावली बैदेशि लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजितथ रोहण गुणवर्द्धना मनोनित भइ आएको, मनोहार दास मुल, लोलमान्य गोल्छा, सिद्धार्थ मणि राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

Prabhu
Crest

साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुमा अरुण राज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।

1712658868741

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS