IME Life

सूर्यज्योति लाइफद्वारा ६ लाख १४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रामपुर शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । निस्दी गाउँपालिका–४, मित्यालका पुरन सिंह सुतीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको हो ।

पाँच वर्ष अघि ५ लाखको सावधिक बीमा पोलिसी खरिद गरेका सुतीको गत कार्तिकमा निधन भएको थियो । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले एक कार्यक्रमकाबीच ६ लाख १४ हजार ५८३ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाका प्रमुख विष्णु लम्सालले अभिकर्ता धन बहादुर ठाडा सहितका व्यक्तिहरुको उपस्थितिमा स्वर्गीय सुतीको श्रीमती जयन्ती सुतीलाई चेक हस्तान्तरणगरेका हुन् ।

शाखा प्रमुख लम्सालले बीमाङ्क रकम ५ लाख र आर्जित बोनश सहितको रकम प्रदान गरिएको जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS