काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले प्रशिक्षार्थी कनिष्ठ सहायक पदको सहायक तेस्रो श्रेणीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि एसईई वा सो सरहको परीक्षामा कम्तिमा १.६ जिपिए प्राप्त गरेको हुनुपर्नेछ । उमेको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने संस्थाको भनाई छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात वैशाख ५ गतेसम्म आवेदन दिनुपर्नेछ ।
युनिक नेपाल लघुवित्तमा रोजगारीको अवसर
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...