IME Life
Beema Board

मर्जरका लागि दुई लघुवित्तले गरे अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

SPIL
NIC ASIA

काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चैत १८ गते आइतबार दुई लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको हो । यी दुई संस्थाबीच गत साउन ९ गते मंगलबार मर्जरको प्रारम्भिक सम्झौता भएको थियो।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ कित्ता शेयर प्राप्त गर्दा किसान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले ०.८८३४ कित्ता शेयर प्राप्त गर्ने गरी शेयर स्वाप अनुपात कायम भएको छ ।

Prabhu
Crest

हाल जाल्पाको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ ।

1712030681242

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS