IME Life
Beema Board

सुनको भाउ हालसम्मकै महंगो, आज बनायो नयाँ रेकर्ड

SPIL
NIC ASIA

काठमाडौं । आज सुनको भाउले नयाँ रेकर्ड नै कायम गरेको छ । यस अघि चैत ८ गते हालसम्मकै महंगो १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो । सो रेकर्ड तोड्दै आज सुनको भाउले नयाँ किर्तीमान बनाई १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको हो ।

हिजो प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ११ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

आज तेजावी सुन तोलामा १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

56%

दु :खी

22%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS