IME Life
Beema Board

एकै दिन ६ अर्ब रुपैयाँले निक्षेप बढ्दा कतिले बढ्यो कर्जा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबारसम्म ६१ खर्ब ६५ अर्ब रहेको निक्षेप सोमबारसम्म ६१ खर्ब ७१ अर्ब पुगेको हो।

त्यस्तै आइतबारसम्म कर्जा प्रवाह ५१ खर्ब ६ अर्ब रहेकोमा सोमबार ५१ खर्ब १० अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह ४ अर्बले वृद्धि भएको छ । सोमबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ५७ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब १९ अर्ब कर्जा प्रवाह भएको छ ।

Prabhu
Crest

सिडी रेशियो घट्दै ८०.५४ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.६९ प्रतिशत छ। अघिल्लो दिन सिडी रेशियो ८०.५६ प्रतिशत थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS