SKIP THIS

MLBL
IME Life
Beema Board

लिबर्टी माइक्रो लाइफः कुल बीमाशुल्क आर्जन १ करोड माथि, नाफा ८७.४२ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

शेयरपुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीले समीक्षा अवधिसम्म ८७ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यस अवधिसम्म कम्पनीले १ करोड २ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन भने ९८ लाख ७१ हजार रुपैयाँ रहेको छ।

Prabhu
Crest

तेस्रो त्रैमासमा कम्पनीको सञ्चिती जगेडा कोषमा १ करोड ४ लाख ५३ हजार रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा २ लाख ५५ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म ११ लाख २९ हजार रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS