IME Life
Beema Board

विनोदले श्रीमतिको जन्मदिनमा दिए एशियन लाइफको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । तर, अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीच चौतारा साँगाचोकगढी नगरपालिका ९ स्थाई घर भई हाल काठमाडौं ठमेल बस्दै आएका ज्ञानु गिरीलाई आफ्नो जन्मदिनको अवसरमा श्रीमान विनोद गिरीले ५ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् । उनले श्रीमतिलाई सुखी जीवन प्लस १५ वर्षै बीमा योजना एशियन लाइफको चाबहिल शाखाबाट दिएका हुन् ।

Prabhu
Crest

भविष्यमा हुन सक्ने जोखिम तथा आर्थिक सुनिश्चित गर्नका लागि श्रीमतिको लागि बीमा पोलिसी उपहार दिएको गिरीले जानकारी दिए ।

सुखी बीमा योजनाको बीमा शुल्क अरु बीमा योजनाभन्दा अलि महंगो भएता पनि धेरै राम्रो विशेषता रहेको चाबहिल शाखा प्रबन्धक अशोकराज गिरीले बताए । उनले भने, ‘यो पोलिसी अन्य बीमा योजनाभन्दा केही फरक रहेको छ । बीमितले समयअवधि सकिएपछि आर्जित बोनस र रकम पाएपछि पनि बीमा कायम रहीरहने भएकाले यो योजना बढी लोकप्रिय रहेको छ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS