IME Life

विश्व वित्तीय सप्ताहः प्रभु क्यापिटलको प्रशिक्षण कार्यक्रम सञ्चालन

SPIL
NIC ASIA

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ०८ गते वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरु बीच कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख संचालक अधिकृत सन्देश जिसि लगायत कार्यसमितिका सदस्यहरुसमेत गरी करीब २२ जना चिकित्सकहरु सहभागिता रहेको थियो । कार्यक्रम प्रविधिक विशेषज्ञका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले संचालन गरेका थिए ।

Prabhu
Crest

उक्त वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत चिकित्सा पेशामा व्यस्त रहेका चिकित्सकहरुले समेत निष्क्रिय रुपमा शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने उद्धेश्यका साथ उतm कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रम ओइिसिडिको द्वारा संगठित विश्व वित्तीय सप्ताह– २०२४ को अवसरमा चिकित्सकहरुलाई लगानी सम्बन्धि जागरुकता, लगानीको विभिन्न अवसर र चुनौतीहरु, तथा लगानी सम्बन्धित जोखिम व्यवस्थापनको विषयमा केन्द्रीत रहि तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडले आयोजना गरेको कार्यक्रम सेयर बजार सम्बन्धि सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा निकै प्रभावकारी भएकोे बताएका छन् । चिकित्सकहरु आफ्नो समय व्यस्तता तथा शेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण पूंजी बजारमा सक्रिय नरहेको बताएका थिए ।

पूँजी बजार तथा शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले बजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS