IME Life

नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन् । छुट सम्बन्धमा बैंक यर हस्पिटालिटीबीज बुधबार सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड बाहक तथा योनो नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकहरुलाई उक्त ग्रूपका २१ आउटलेटमा विभिन्न सेवामा छुट प्रदान गर्ने छ ।

Prabhu
Crest

ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छूट पाउनेछन । उक्त सम्झौता, बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबंधक नृपेश श्रेष्ठ तथा बैंकका बरिष्ठ प्रतिनिधिको उपस्थितीम सम्पन्न थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS