IME Life

माथिल्लो मैलुङ खोला जलविद्युतको साधारण शेयरका लकइन अवधि वैशाख २ बाट सकिने

SPIL
NIC ASIA

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको साधारण शेयरको लकइन अवधि २०८१ वैशाख २ गते सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै लकइन अवधि सकिनेबारे जानकारी गराएको हो। कम्पनीले निष्कासन गरेको आइपीओ २०८० कात्तिक ३ गते बाँडफाँट गरिएको थियो। यो आइपीओमा सर्वसाधारणलाई छुट्याइएकोमध्येबाट सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ताको लकइन अवधि आउँदो वैशाख २ गते सकिने कम्पनीले जानकारी गराएको हो।

Prabhu
Crest

धितोपत्र बोर्डको गत मंसिर २५ गतेको निर्देशनबमोजिम लकइन अवधि सकिने मितिबारे शेयरधनी, नियमनकारी निकाय र सबै सरोकारावालाई जानकारी गराउन यो सूचना जारी गरिएको कम्पनीले स्पष्ट पारेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS